• २ असोज २०८३, शुक्रबार
  • १ः५६ राती

समयमै महाधिवेशन नभए विकल्पमा जाने भन्दै गगन थापाले दिए यस्तो चेतावनी

प्रकाशित मिति

२०८२ पुष ९ गते, बुधबार ०९:३३

९ पुस,२०८२ काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयमै नियमित महाधिवेशन सुनिश्चित नभए विकल्पमा जाने चेतावनी दिएका छन्। बुधबार केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशन टार्ने प्रयास स्वीकार्य नहुने बताएका हुन्।

National Life

थापाले बैठकले महाधिवेशनको स्पष्ट सुनिश्चितता नगरे विशेष महाधिवेशन गरेर नेतृत्व चयन गर्नुपर्ने अवस्था आउने बताए। उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन नगरी पार्टी निर्वाचनमा जानु नहुने स्पष्ट पारे।

प्रतिकृया