• २० असोज २०८३, मंगलबार
  • ४ः०० बिहान

पेट्रोलको मूल्य २ रुपैयाँले बढ्यो, डिजेल ४ रुपैयाँले घट्यो

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार ०७:३५

१ पुष,२०८२ काठमाडौं— नेपाल आयल निगमले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलियम पदार्थको नयाँ मूल्य घोषणा गरिएको छ।

National Life

मंगलबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य २ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ। निगमले उपभोक्तालाई आवश्यक जानकारी गराइसकेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया