• २० असोज २०८३, मंगलबार
  • ४ः०२ बिहान

एमाले महाधिवेशनः मतदानको तयारी, मतदाता लाइनमा

प्रकाशित मिति

२०८२ पुष १ गते, मंगलवार ०७:३१

१ पुष,२०८२ काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी पूरा गरेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ।

National Life

आज साँझ ७ बजेबाट मतदान सुरु हुने हुँदा प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका छन्। मतगणना प्रक्रिया मतदानपछि सुरु गरिने बताइएको छ।

प्रतिकृया