• १३ असोज २०८३, मंगलबार
  • ४ः५५ बिहान

एमाले अध्यक्षमा ओलीले दर्ता गरे उम्मेदवारी

प्रकाशित मिति

२०८२ मंसिर २९ गते, सोमबार ०३:५६

मंसिर २९,२०८२ काठमाडौं— नेकपा एमालेको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा अहिले उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेको छ।

National Life

अध्यक्ष पदका अर्का प्रत्याशी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्। दुवै उम्मेदवारले आफ्ना प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार मतदान भोलि हुने छ भने आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया