• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

चन्द्र भण्डारीले कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार १२:१३

मंसिर २४, २०८२ काठमाडौं— नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनका लागि सभापति पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। बुधबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

National Life

भण्डारीले “साथीहरूको जिज्ञासा, मेरो धारणा” शीर्षकमा लेख्दै आफ्नो आकांक्षा र दृष्टिकोण स्पष्ट रहेको उल्लेख गर्दै, देश, जनता र संगठनको हितअनुसार आवश्यक रूपमा अघि बढ्न तयार रहेको प्रतिवद्धता जनाएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २७ देखि २९ गते काठमाडौँमा आयोजना हुने कार्यक्रम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया