• २० असोज २०८३, मंगलबार
  • ५ः३५ बिहान

बढ्यो आज सुनको मूल्य, तोलाको कति ?

प्रकाशित मिति

२०८२ मंसिर २२ गते, सोमबार १०:५६

मंसिर २२, २०८२ काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया