पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच सिंहदरबारमा भेट, के भयो छलफल ?
प्रकाशित मिति
२०८२ मंसिर २१ गते, आईतवार ०३:३३
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। जेन–जी आन्दोलनका क्रममा भएको व्यापक आगजनीपछि क्षतिग्रस्त संरचनाको अवलोकन गर्न सिंहदरबार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीसँग समेत भेट गरेकी हुन्।
भदौ २३ र २४ गतेको आन्दोलनमा प्रदर्शनकारीले सिंहदरबारका विभिन्न मन्त्रालय, सवारीसाधन तथा अन्य संरचनामा आगजनी गरेका थिए। हाल आगजनीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य जारी रहेको छ।
जेन–जी आन्दोलनकै क्रममा भण्डारीको निजी निवासमा समेत आगजनी भएकाले घटनापछि उनी सार्वजनिक रूपमा सक्रिय देखिएकी थिइनन्। आन्दोलनपछि गठन भएको अन्तरिम सरकार नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच आन्दोलनपछिको यो पहिलो भेटवार्ता रहेको बताइएको छ।
Related
Recent News
- रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’कार्यक्रम भव्य रूपमा सम्पन्न
- सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
- बालेन सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया