भिजन लुम्बिनीले आईपीओ निष्कासन गर्ने
प्रकाशित मिति
२०८२ मंसिर १८ गते, बिहीबार ०२:१४
मंसिर १८, २०८२ काठमाडौं – भिजन लुम्बिनी नेपालले आईपीओ निर्गमनको प्रस्तावसहित पुस १९ गते दशौं वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारणसभा बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान ८ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।
साधारणसभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। सो प्रस्ताव पारित भएपछि आईपीओ जारी गर्न आवश्यक सम्पूर्ण कार्य सञ्चालन गर्न सञ्चालक समितिलाई अधिकार दिने एजेन्डा पनि छ।
यस्तै, गत आर्थिक वर्षका वित्तीय विवरण पारित गर्ने, चालु वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने तथा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावहरू पनि सभामा पेश हुने कम्पनीले जनाएको छ।
Related
Recent News
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- नेशनल लाईफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
- कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र करिअर मार्गदर्शन
- नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा
- ‘केही नेपाल ऐन’ विधेयकमाथि संसद्मा उठ्यो संवैधानिक परीक्षणदेखि अध्यादेशसम्मको प्रश्न
- सानिमा बैंकको साधारणसभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
- एआईआईबीको गैर–क्षेत्रीय उपाध्यक्षमा नेपाल चयन
- सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै
- बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक बेपत्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने







प्रतिकृया