• ३१ भदौ २०८३, बुधबार
  • १०ः११ राती

मौसम अपडेट : देशभर ठूलो मौसम प्रणालीको प्रभाव छैन

प्रकाशित मिति

२०८२ मंसिर १७ गते, बुधबार ०९:२६

मंसिर १७, २०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको असर छैन। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ।

National Life

दिउँसो र राति पनि देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। हिमाली भू–भागमा भने आंशिक बदली रहने सम्भावना छ।

प्रतिकृया