• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

चक्रवात ‘दित्वा’को आंशिक प्रभाव, देशभर आंशिक बदली

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार ०९:१७

मंसिर १५ , २०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव नेपालमा देखा परेको छ। यसको प्रभावसँगै हाल देशभर आंशिक बदली रहेको विभागले जानकारी दिएको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने जबकि अन्य प्रदेशमा मौसम सामान्य रूपमा सफा रहने पूर्वानुमान गरिएको छ।

Kamana Sewa

यस्तै, राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहने विभागले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया