• ४ साउन २०८३, सोमबार
  • १:३५ बिहान

आकासियो सुनको मूल्य, चाँदीमा पनि वृद्धि

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार १०:५६

मंसिर १२, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो तुलनामा २,२०० रुपैयाँले वृद्धि हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको छ।

Kamana Sewa

प्रतिकृया