भूसालको आरोप: समाजवादी–माओवादी एकता अराजनीतिक र अवसरवादी
प्रकाशित मिति
२०८२ मंसिर ११ गते, बिहीबार ०३:३९
मंसिर ११, २०८२ काठमाडौं – एकीकृत समाजवादी पुनर्गठन अभियानमा रहेका नेता घनश्याम भूसालले समाजवादी–माओवादी केन्द्रबीचको एकतालाई अराजनीतिक र असैद्धान्तिक भन्दै कडा आलोचना गरेका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले एमालेबाट अलग भएको औचित्य स्पष्ट नभँदै माओवादीसँग एकता गर्नु “सत्ताका लागि सौदेबाजी र केही नेताको कुर्सी सुरक्षित गर्ने प्रयोजन” मात्र भएको आरोप लगाए।
भूसालले बहुदलीय जनवाद, महाकाली सन्धि वा एमसीसीजस्ता मुद्दामा बहस सुरु भए पार्टी फुट्ने अवस्था आउने दाबी गर्दै प्रचण्ड–माधवबीच वैचारिक छलफल नगर्ने सहमति नै एकता टिकाइराख्ने मुख्य आधार भएको कटाक्ष गरे।
उनका अनुसार वर्तमान कम्युनिस्ट नेतृत्वले जनआकांक्षा पूरा गर्न असफल हुँदाहीँ समाजवादी–माओवादी एकता “गिरोह पालेर सत्ताभोग गर्ने मोह” बाट प्रेरित छ।
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया