• २० असोज २०८३, मंगलबार
  • ९ः१५ बिहान

सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढ्यो

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार ११:२९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ३४५ रुपैयाँ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया