• ३१ भदौ २०८३, बुधबार
  • १०ः१४ राती

मोन्था’ चक्रवातको प्रभाव कम हुँदै, देशभर मौसममा सुधार

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०९:४७

कात्तिक  १६, २०८२ काठमाडौं— बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर बन्दै गएपछि देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ। मौसमविद्हरूका अनुसार आजदेखि मौसम थप खुल्ने अनुमान गरिएको छ, यद्यपि केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना अझै कायमै छ।

National Life

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा र हिमपात हुन सक्छ। अन्य अधिकांश भू–भागमा भने आज मौसम मुख्यतया सफा रहनेछ

प्रतिकृया