देशभर आज गाई तिहार र गोरु पूजा हर्षोल्लासका साथ मनाइँदै
प्रकाशित मिति
२०८२ कार्तिक ५ गते, बुधबार १०:१५
कात्तिक ५, २०८२ काठमाडौं– आज कार्तिक ५ गते यमपञ्चक अर्थात् तिहार पर्वको चौथो दिन देशभर गाई तिहार र गोरु हर्षाेल्लासका साथ मनाइँदैछ। यो दिनलाई हिन्दु धर्मावलम्बीहरूले गाई र गोरुप्रति सम्मान प्रकट गर्ने विशेष अवसरका रूपमा मनाउँछन्।
यस दिन बिहान गाईलाई देवी लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ। गाईलाई फूलमाला, अक्षता, दुध, दही, रोटी र मिठा परिकार अर्पण गरिन्छ। गाईको पूजा गरे पश्चात् घरमा धन, समृद्धि र सौभाग्यको वास हुने विश्वास रहिआएको छ। गाईलाई ‘माता’को रूपमा पूज्ने परम्परा वैदिक कालदेखि नै प्रचलित छ।
त्यसैगरी आज गोरु पूजा पनि रहेको छ। यस दिन गोरुलाई तिलक र माला लगाई, मिठा परिकार अर्पण गर्ने प्रचलन छ। कतिपय ठाउँमा गोरु दौडजस्ता परम्परागत कार्यक्रम आयोजना गरी रमाइलो पनि गर्ने गरिन्छ।
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया