कांग्रेस बैठकमा उठ्यो निर्वाचन सार्नुपर्ने प्रस्ताव
प्रकाशित मिति
२०८२ आश्विन ३१ गते, शुक्रबार ०१:२०
असोज ३१,२०८२ काठमाडौं– नेपाली कांग्रेसको बैठकमा आउँदो फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनको मिति पुनर्विचार गर्नुपर्ने विषय उठेको छ। बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको मितिमा पहाडी जिल्लाहरूमा निर्वाचन गर्न असम्भव हुने दाबी गरेका छन्।
“फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन,” शर्माले बैठकमा स्पष्ट रूपमा भने, “चुनाव वैशाख मसान्तमा गर्नुपर्छ, त्यसले शान्ति सुरक्षाको वातावरण बनाउन सरकारले तयारी गर्न सक्ने समय पनि पाउनेछ।”
उनको तर्क अनुसार फागुन महिनामा उच्च हिमाली तथा पहाडी क्षेत्रहरूमा चिसो, हिउँ तथा भौगोलिक कठिनाइले निर्वाचन सञ्चालनमा अवरोध पुर्याउन सक्नेछ।
Related
Recent News
- त्रिपुरेश्वरमा चालकले बसमा किन लगाए आगो?
- जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम
- माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, ३ प्रतिशत बोनस र नगद लाभांश प्रस्ताव
- सुपथ मूल्य पसलमा बढ्दै ग्राहकको आकर्षण, ४५ लाखभन्दा बढी छुट प्रदान
- त्रिपुरेश्वरमा बसमा आगलागी
- बाढीले बगाएको ठाउँमा फेरि सडक नबनाउने सरकारको तयारी
- भोटेकोशी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब जम्मा
- सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्यो
- नेप्सेको वेबसाइटमा प्राविधिक समस्या, शेयर कारोबार प्रभावित
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया