डेंगु संक्रमण बढ्दै, एक सातामा ४१३ नयाँ संक्रमित
प्रकाशित मिति
२०८२ आश्विन २७ गते, सोमबार ०३:०१
असोज २७,२०८२ काठमाडौं– पछिल्लो साता नेपालभर डेंगु संक्रमितको संख्या तीव्र रूपमा बढ्दै ४१३ जना पुगेको छ। हालसम्म देशभर ५,८७४ जनामा डेंगु पुष्टि भएको छ। ७५ जिल्लामा संक्रमण फैलिँदा ४ जनाको मृत्यु भइसकेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै १५१ जना नयाँ संक्रमित भेटिएका छन्। बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जनामा संक्रमण देखिएको छ।

जनस्वास्थ्यविद्का अनुसार अस्थिर तापक्रम, अव्यवस्थित शहरीकरण र जमेको पानीका कारण लामखुट्टे बढ्न थालेको हो। डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिने र लार्भा नष्ट गर्ने उपायलाई सबैभन्दा प्रभावकारी मानिन्छ।

Related
Recent News
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया