• ४ साउन २०८३, सोमबार
  • ५:१३ बिहान

विश्वकप छनोट : नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार ०४:०८

असोज २६, २०८२ काठमाडौं– आईसीसी टी-२० विश्वकप एसिया एन्ड ईएपी छनोटअन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ। नेपालले यस खेलका लागि समूह समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन् ।

Kamana Sewa

प्रतिकृया