पूर्वसभामुख अग्निप्रसाद सापकोटाले गरे संसद् सचिवालयको गाडी फिर्ता
प्रकाशित मिति
२०८२ आश्विन २२ गते, बुधबार ०४:३३
असोज २२, २०८२ काठमाडौं– पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयले उपलब्ध गराएको सरकारी सवारी साधन फिर्ता गरेका छन्। संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सापकोटाले बुधबार गाडी फिर्ता गरेका हुन्। उनलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवालयमार्फत सरकारी गाडी दिइएको थियो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले पूर्व पदाधिकारीलाई दिइएका सवारी सुविधाहरू खारेज गर्ने निर्णय गर्दै गाडी फिर्ता गर्न आग्रह गरेको थियो।

त्यस निर्णयपछि सापकोटाले आफूलाई दिइएको गाडी दशैंपछि फिर्ता गर्ने जानकारी सचिवालयलाई गराएका थिए। सोही बमोजिम बुधबार उनले प्रयोगमा रहेको गाडी फिर्ता गरिएको प्रवक्ता गिरीले जानकारी दिए।


Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया