डिस्कर्डमा हिंसात्मक छलफल बढे, हामी नेपालको चेतावनी– ‘तत्काल प्रतिबन्ध लगाउँछौँ’
प्रकाशित मिति
२०८२ आश्विन २२ गते, बुधबार ०४:२२
असोज २२, २०८२ काठमाडौं– जेनजी आन्दोलनमा संलग्न गैरसरकारी संस्था हामी नेपाल ले डिस्कर्ड सर्भरमा बम, विस्फोटक र हिंसात्मक गतिविधिबारे छलफल गर्न खोज्ने व्यक्तिहरूको रिपोर्ट बढ्दै गएको जनाएको छ। संस्थाका संयोजक सुधन गुरुङले बुधबार फेसबुकमार्फत यस्तो गतिविधि शान्तिपूर्ण आन्दोलनको सिद्धान्तविपरीत भएको बताउँदै सर्भरको दुरुपयोग नगर्न आग्रह गरेका छन्।
“यस सर्भरको उद्देश्य शान्तिपूर्ण छलफल र नागरिक सहभागिता हो,” भन्दै हामी नेपाल ले हिंसात्मक सामग्री पोस्ट गर्ने प्रयोगकर्तालाई प्रतिबन्ध लगाइने र सम्बन्धित निकायलाई जानकारी दिने चेतावनी दिएको छ।

संस्थाले यस्ता गतिविधि देखेमा प्रतिक्रिया नजनाई सिधै मोडरेसन टिमलाई रिपोर्ट गर्न आग्रह गरेको छ।


Related
Recent News
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया