• १३ असोज २०८३, मंगलबार
  • ४ः५४ बेलुका

फेरी आज बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

प्रकाशित मिति

२०८२ आश्विन १० गते, शुक्रबार ११:१९

 असोज १०, २०८२ काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख २२ हजार ५०० रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य भने तोलामा एकैपटक ५५ रुपैयाँले बढेर २ हजार ७ सय ४० रुपैयाँ पुगको छ ।

प्रतिकृया