• २० असोज २०८३, मंगलबार
  • ४ः१७ बेलुका

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ०७:३५

असोज ८, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । उनले भोलि साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको उनी निकट स्रोतले जनाएको छ ।

National Life

सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनको बलमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

प्रतिकृया