• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

नख्खु कारागारबाट फरार शिव शिखर सहकारीका अध्यक्ष सानेपाबाट पक्राउ

प्रकाशित मिति

२०८२ आश्विन ८ गते, बुधबार ०५:०५

असोज ८, २०८२ काठमाडौं–  ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले सानेपाबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बुधबार पक्राउ गरी पुनः नख्खु कारागारमा बुझाएको ब्यूरोका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।

National Life

शर्मा सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा थिए। उनी यसअघि २०८० असार १२ गते भारतको मुम्बईबाट पक्राउ परेका थिए। सहकारी ठगी मात्र नभई २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा पनि उनीमाथि चलाइएको छ।

प्रतिकृया