आज यी कम्पनी झुम्मिए लगानीकर्ता, कारोबार कति ?
प्रकाशित मिति
२०८२ आश्विन ५ गते, आईतवार ०३:२९
आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११६.०१ अंकले बढेर २६२७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै ३२९ वटा कम्पनीको कुल नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । जसमा नेपाल पुनर्बीमाको सर्बाधिक रहेको छ । कम्पनीको आज ८३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ४८ करोड २८ लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफको ३० करोड ४८ लाख रुपैयाँ, शिवम् सिमेन्टको २७ करोड एक लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया