• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

१५ मिनेटको नियम खारेजलगायत ४ मागसहित लगानीकर्ताको अल्टिमेटम

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०३:०३

असोज २, २०८२ काठमाडौं– शेयर बजार लगातार गिरावटमा रहेपछि आम लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से), धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई बजार सञ्चालन अघि सुधार गर्नुपर्ने मागसहित चार बुँदे निवेदन दिएका छन्।

लगानीकर्ताहरूले बजारमा तरलता अभाव, अव्यवहारिक नियम तथा अनावश्यक प्रतिबन्धका कारण लगानीको वातावरण दिन–प्रतिदिन कमजोर बन्दै गएको आरोप लगाउँदै तत्काल सुधारको माग गरेका हुन्। उनीहरूले हाल कायम राजनीतिक संकट र आर्थिक असन्तुलनले समेत बजारमा नकारात्मक असर पारेको उल्लेख गरेका छन्।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया