• २० असोज २०८३, मंगलबार
  • ५ः४० बेलुका

आज घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार १०:३६

असोज २, २०८२ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

National Life

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख १६ हजार १०० रुपैयाँमा किनबेच भइरहेको थियो ।

यता, चाँदी मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला दुई हजार ५२० रुपैयाँ पुगेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया