• २० असोज २०८३, मंगलबार
  • ५ः४० बेलुका

नेपाल प्रहरीमा ४८ जना एसपीको सरुवा (सूचीसहित)

प्रकाशित मिति

२०८२ आश्विन २ गते, बिहीबार ०८:२२

असोज २, २०८२ काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै नेपाल प्रहरीका ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। मंगलबार गरिएको सरुवाको सूची बुधबार मात्र सार्वजनिक भएको हो।

National Life

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका एसपीहरूलाई नयाँ जिम्मेवारीमा खटाउने प्रक्रिया प्रभावकारी रूपमा लागू हुँदैछ। सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु, पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, मोरङमा कवित कटवाल, सुनसरीमा केशव थेबे र भक्तपुरमा सूर्यबहादुर थापा खटाइएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया