• १५ असोज २०८३, बिहीबार
  • १०ः४० बिहान

गृहमन्त्री अर्यालले पदबहाली गरेलगत्तै के-के गरे निर्णय ?

प्रकाशित मिति

२०८२ भाद्र ३० गते, सोमबार ०२:४९

भदौ ३०,२०८२ काठमाडौं – नवनियुक्त गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेका छन्।

National Life

सोमबार पदबहाली गरेपछि मन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई काजकिरियाबापत एक–एक लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिएका हुन्।

यस्तै, उनले राष्ट्रिय झन्डा झुकाउँदै राष्ट्रिय शोक दिवस मनाउने निर्णयसमेत भएको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया