• २० असोज २०८३, मंगलबार
  • ४ः०३ बिहान

सुमनाले छोडिन् रास्वपा

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार १२:१८

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

National Life

प्रतिकृया