• २० असोज २०८३, मंगलबार
  • ४ः४५ बिहान

जेनजी आन्दोलनः चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव फेला

प्रकाशित मिति

२०८२ भाद्र २९ गते, आईतवार ११:३१

भदौ २९ ,२०८२ काठमाडौं –  काठमाडौंको चाबहिल चुच्चेपाटीको भाटभटेनी सुपर स्टोरमा आधा दर्जन मानव शव फेला परेको छ। शवहरू पूर्ण रूपमा जलेको अवस्थामा भेटिएका छन्।

National Life

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले घटनाबारे जानकारी दिँदै शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको बताए। उनले थपे, “पोष्टमार्टमपछि मात्र शवको पहिचान र घटनाका थप विवरण सार्वजनिक गरिनेछ।”

प्रतिकृया