• २० असोज २०८३, मंगलबार
  • ६ः३१ बेलुका

फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी, कार्कीसँगै अरुमन्त्रीले पनि के लिँदैछन् त शपथ ?

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०९:०३

काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् ।

National Life

प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको स्रोतले दाबी गरेको छ ।

प्रतिकृया