• १४ असोज २०८३, बुधबार
  • ७ः५२ बिहान

जेनजी आन्दोलनमा मृत्यु भएका शव परिवारलाई हस्तान्तरण सुरु

प्रकाशित मिति

२०८२ भाद्र २७ गते, शुक्रबार ०२:२४

भदौ २७,२०८२ काठमाडौँ – जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउन सुरु गरिएको छ। महाराजगञ्ज मेडिकल क्याम्पसमा शव परीक्षणपछि हस्तान्तरण भइरहेको हो।

National Life

प्रहरीका अनुसार आन्दोलनमा देशभर ५१ जनाको मृत्यु भएको छ। तीमध्ये ३ जना प्रहरी पनि रहेका छन्। प्रहरी बल प्रयोगबाट २१ जनाको, आगजनी, भागदौड र करेन्ट लागेर १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिकृया