दुई दिनपछि राजधानीको सडकमा फर्किए ट्राफिक प्रहरी र नेपाल प्रहरी
प्रकाशित मिति
२०८२ भाद्र २६ गते, बिहीबार ०५:५७
भदौ २६,२०८२ काठमाडौँ – जेन–जी आन्दोलनका कारण अस्तव्यस्त बनेको काठमाडौंको सडकमा दुई दिनपछि ट्राफिक प्रहरी र नेपाल प्रहरी देखिन थालेका छन्।
आन्दोलनका क्रममा प्रहरी र सशस्त्र प्रहरी (एपिएफ) का भवनमा आगजनी र तोडफोड भएपछि अवस्था नियन्त्रण गर्न नेपाली सेना सडकमा उतारिएको थियो। सेनाले दुई दिनसम्म सडक नियन्त्रणमा लिएपछि शुक्रबारदेखि फेरि ट्राफिक प्रहरी र नेपाल प्रहरी सडकमा सक्रिय भएका हुन्।
सडकमा सवारीसाधनको चाप बढ्दै गएको भन्दै ट्राफिक प्रहरी सेनासँग सहजीकरण गर्दै खटिएका छन्। यस्तै, सुरक्षात्मक व्यवस्थालाई मजबुत बनाउन नेपाल प्रहरीले राजधानीका विभिन्न चोक–चोकमा सुरक्षा तैनाथी बढाएको जनाएको छ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया