• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

माओवादी केन्द्रीय कार्यालय जल्यो

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०३:१७

२४ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् ।

National Life

यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

प्रतिकृया