• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सेनाको गोप्य सुरक्षामा

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०३:०७

काठमाडौं– प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई सेनाले सुरक्षामा राखेको छ । नेपाली सेनाले सबै प्रधानमन्त्रीदेखि सबै मन्त्रीलाई गोप्य स्थानमा राखेको हो ।

National Life

एकजना मन्त्रीले आफूलाई सेनाले सुरक्षामा राखेको तर, कहाँ राखेको छ भन्ने आफूलाई नै जानकारी नभएको बताए ।

प्रतिकृया