• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

मधेसका मुख्यमन्त्रीले दिए राजीनामा

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०१:५३

काठमाडौँ – मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको एक नेताले बताए । उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ।

National Life

प्रतिकृया