• २० असोज २०८३, मंगलबार
  • ७ः५९ बेलुका

नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाको घरमा आगजनी

प्रकाशित मिति

२०८२ भाद्र २४ गते, मंगलवार ०१:४५

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको रातोपुलस्थित निवासमा आगजनी गरेका छन्।

National Life

मंगलबार भएको घटनामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री लगायतका नेताहरूको घरमा पनि आगजनी गर्ने प्रयास गरेका छन्। सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा ल्याउन आवश्यक कदम चालिरहेका छन् र नागरिकहरूलाई शान्तिपूर्ण रहन अनुरोध गरिएको छ।

प्रतिकृया