• २० असोज २०८३, मंगलबार
  • ८ः५६ राती

रास्वपाले बोलायो आकस्मिक बैठक

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०२:१५

भदौ २३,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक आज दिउँसो ४ बजे बोलाइएको हो।

National Life

प्रवक्ताका अनुसार बैठक जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनबारे छलफल गर्न बोलाइएको हो।

सोमबार बानेश्वरमा जेनजी प्रदर्शनकारीहरूले संसद भवन घेराउ गर्दा प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। घाइतेहरूको उपचार सिभिल अस्पतालसहित अन्य अस्पतालमा भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भए तापनि प्रदर्शनकारीहरू आक्रोशित हुँदै प्रदर्शन जारी राखिरहेका छन्।

प्रतिकृया