• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

काठमाडौंमा कर्फ्यु क्षेत्र बिस्तार,शितलनिवास, लैनचौर र सिंहदरबार आसपासका क्षेत्रमा पनि कर्फ्यु

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०२:०४

भदौ २३,२०८२ काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यु क्षेत्र बिस्तार गरेको छ। यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यु लागू गरिएको थियो।

National Life

प्रशासनका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ।

प्रधान जिल्ला अधिकारीको आदेशअनुसार आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागु हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया