• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०१:५०

२३ भदौ, काठमाडौं – जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

National Life

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिकृया