• २० असोज २०८३, मंगलबार
  • ८ः५३ राती

जेनजी संसद् भवनभित्र प्रवेशपछि गृहमन्त्री लेखक बैठक छाडेर बाहिरिए

प्रकाशित मिति

२०८२ भाद्र २३ गते, सोमबार ०१:२०

भदौ २३,२०८२ काठमाडौं – जेनजी प्रदर्शनकारीहरूले संसद भवनभित्र प्रवेश गरेपछि सोमबारको संसदीय समिति बैठक स्थगित भएको छ।

National Life

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखक सिंहदरबार उपस्थित भएका थिए। बैठकमा नेपाल प्रहरी विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो।

संसद् भवनभित्र प्रदर्शनकारी प्रवेश गरेपछि गृहमन्त्री लेखक र गृहसचिव दुवै बैठक छाडेर बाहिरिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया