• ४ साउन २०८३, सोमबार
  • ८:२० बेलुका

कति छ आज सुनचाँदीको मुल्य ?

प्रकाशित मिति

२०८२ भाद्र १९ गते, बिहीबार १२:५८

 भदौ १९,२०८२ काठमाडौं –नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको छ । निरन्तर इतिहासिक रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने स्थिर रहन पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यता, चाँदी पनि स्थिर रहदै चाँदीको मूल्य दुई हजार ४८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया