एउटै रुखको हाँगोमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला
प्रकाशित मिति
२०८२ भाद्र १९ गते, बिहीबार ०१:०५
भदौ १९,२०८२ काठमाडौं – अछाममा १७ र १५ वर्षीया दुई किशोरी मृत फेला परेका छन्। तुर्माखाँद गाउँपालिका–६ सल्लेरीस्थित वनमा बिहीबार बिहान एउटै रुखको हाँगामा झुन्डिएको अवस्थामा उनीहरूलाई भेटिएको हो।
उनीहरू १७ गतेदेखि सम्पर्कविहीन रहेका थिए। घटनास्थल उनीहरूको घरबाट करिब ४ सय मिटर टाढा पर्छ। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार बिहान करिब ९ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
स्थानीय प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ भने जिल्ला प्रहरी कार्यालयबाट थप टोली पुग्ने क्रममा रहेको छ। डीएसपी खनालले घटनाबारे सूक्ष्म अनुसन्धान सुरु गरिएको र विस्तृत विवरण अनुसन्धानपछि मात्र आउने बताए।
Related
Recent News
- जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ
- बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३२० जनाले पाए १० कित्ता
- हिमालयन बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर राख्यो बिक्रीमा
- आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
- सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढ्यो
- वीरगन्ज भन्सारले एक महिनामै उठायो २३ अर्ब ४६ करोड राजस्व
- तीन महिनामा ४१८ सरकारी कर्मचारीले दिए राजीनामा, उपसचिव र अधिकृत तहका १४३ जना
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाँदै
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया