एससीओ सम्मेलनपछि मोदी–पुटिनबीच विशेष भेटवार्ता,के भयो कुरा ?
प्रकाशित मिति
२०८२ भाद्र १६ गते, सोमबार ०३:१०
भदौ १६,२०८२ काठमाडौं – चीनको तियानजिनमा सम्पन्न सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटवार्तामा दुवै नेताबीच व्यापार, मल, अन्तरिक्ष, सुरक्षा र संस्कृति लगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ पार्नेबारे छलफल भएको मोदीले जानकारी दिएका छन् । उनले भने, “हामीले युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानमा वार्ता गर्यौं, साथै क्षेत्रीय र विश्वव्यापी मुद्दामा विचार साझा गर्यौं ।”
मोदीले भारत–रुसबीचको सम्बन्धलाई विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको रुपमा वर्णन गर्दै यसलाई क्षेत्रीय तथा विश्वव्यापी स्थिरताको महत्त्वपूर्ण स्तम्भ रहेको बताए ।
सम्मेलनपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा बसेर द्विपक्षीय बैठक स्थलतर्फ गएका थिए ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया