• २० असोज २०८३, मंगलबार
  • १०ः२१ राती

प्रधानमन्त्री ओली र  भियतनामका प्रधानमन्त्री चिङबीच चीनमा भेटवार्ता

प्रकाशित मिति

२०८२ भाद्र १५ गते, आईतवार ०३:५६

भदौ १५,२०८२ काठमाडौं –  शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग दुईपक्षीय भेटवार्ता गरेका छन्।

National Life

भेटवार्ता चीनको तियानजिनमा सम्पन्न भएको हो। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयहरूमा छलफल भएको छ।

प्रतिकृया