• २० असोज २०८३, मंगलबार
  • ११ः५२ राती

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

प्रकाशित मिति

२०८२ भाद्र ४ गते, बुधबार १०:१५

भदौ ४,२०८२ काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरबदल गरेको छ। बुधबार मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको सरुवा गरेको हो।

National Life

नयाँ व्यवस्थापना अनुसार छविलाल रिजाललाई काठमाडौंको सीडीओ तोकिएको छ। त्यस्तै सहसचिव सुमन घिमिरेलाई ललितपुर र सहसचिव नमराज घिमिरेलाई भक्तपुरमा सरुवा गरिएको छ।

मन्त्रालयले उपत्यकाका सीडीओ मात्र नभई अन्य सहसचिवहरूको समेत सरुवा तथा पदस्थापन गरिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया