निलबाराही मन्दिर क्षेत्रको पहिरो नियन्त्रणका लागि गुरुयोजना कार्यान्वयन
प्रकाशित मिति
२०८२ भाद्र ३ गते, मंगलवार ०४:०५
भदौ ३,२०८२ काठमाडौं – मध्यपुर थिमि नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडिए) को सहकार्यमा मध्यपुर थिमि नगरपालिका–९ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको निलबाराही मन्दिर क्षेत्रको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि गुरुयोजना कार्यान्वयन हुँदैछ।
मध्यपुर थिमि नगरपात्रिकाले स्थापनाकालदेखी नै हाम्रो कसा हा संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पति’ भन्ने मूल नाराभाई आत्मसाथ गर्दै यहाँको कला संस्कृति मूर्त अमूर्त सम्पदा र धार्मिक एवम् पर्यटकिय स्थलहरुको संरक्षण संर्द्धन र प्रवर्द्धनका लागि निरनार प्रयासरत रहँदै आएको छ।
यसै सन्दर्भमा मध्यभर थिमिमालिकाको महत्वपूर्ण धार्मिक, सांस्कृतिक एवम् पर्यटकिय स्थलको रुपमा परिषित बडा नं. ९ स्थित निसचाराही क्षेत्रमा विगत लामो समयदेखी मइरहेको पहिरो तथा भू-क्षय रोजगाम तथा नियन्त्रण र मन्दिरको संरक्षणको लागि विविध कार्यहर गर्दै आइरहेको छ।
निबाराही क्षेत्रको पहिरो तानि समाधानका लागि नगरपासिकाचे २०७९ साल देखि लिनका क्षेत्रलाई उज्य प्राथमिकतामा राखेका कामहरू गरिरहेको छ।
निलबाराही क्षेत्रको संरक्षणका लागि तयार भएको निवाराही गुरुयोजन गर्न परपालिकाको आग्तरिक चोतले मात्र व्यर्याप्त समाजान चस्व नभएका र अन्य निकायको सार्थमा विभिन्न वर्मा बाँध बढाइएको छ, जसको विस्तृत विवरण निम्नानुसार छ
१) गिलवाराही मन्दिरको पश्चिमतर्फको संरक्षणः
धांतको समयमा ठूलो मात्रामा लामो स्थानमा मानिसानुबन देखि दुवाकोट मोडसम्म बुशको पान निर्माण कार्य भएको छ।
२) सार्वजनिक जग्गा संरक्षणः
तिलवारारी जङ्गलको पश्चिम नागमा अतिक्रमण भएका करिव ४ रोपनी सार्वजनिकग्गा संरक्षणरिएको छ ।
३) नुखापाटी क्षेत्रमा सुरक्षा पर्खाल निर्माणः
निलबाराही मन्दिरको उत्तर पश्चिम क्षेत्रमा करिव २ रोपनी १४ आना सार्वजनिक जमिनमा पर्खाल लगाई संरक्षण गरिएको छ ।
४) बजेट सुनिश्चितताः
कसहितको पहिरो नियन्त्रणका लागि आर्थिक वर्ष २०८०/८१ माः केन्द्र सरकारको सम्पूरक अनुदानमार्फत प्राप्त ९ करोड २६ लाख ३२ हजार एक सय रुपैया बजेट पहिलो किस्ताको १ करोड ५० लाख रुपैयाबाट निलवाराही प्रवेशद्वारदेखि सरस्वती खेल उकालीसम्मको कार्य सम्पन्न भएको छ।
ख) मा.व. २०६१/०८२ मा दो किस्ता अन्तर्गतको ३ करोड बजेट मध्ये निर्माण व्यवसायीसँग सम्भौता भई २ करोड ८२ साख ९२ हजार १६८ को कार्यदिश बमोजिम १० प्रतिशत रकम निर्माण व्यवसायीलाई मोविलाइजेसन पेश्की उपलव्ध गराईएको
गः चालु आर्थिक वर्ष २०८२/०८३ का लागि केन्द्र सरकारबाट प्राप्त २ करोड ५० लाख रुपैयांलाई ३० प्रतिशत मानी नगरपालिकाको शान्तरिक यांतबाट पप ७० प्रतिशत १५ करोड ८३ लाख ३१ हजार सहित कुल करोड ३६ लाख ३३ हजार स्पैयाँको बजेटबाट पहिरी नियन्त्रणको कार्य अघि बढाउने चरणमा छ।
आर्थिक वर्ष २०८२/८३ का लागि केन्द्र सरकारवाट सडक निर्माणका लागि करोड रुपैयाँ बजेट विनियोजन भएको ।
५. उपत्यका विकास प्राधिकरणसँगको सहकार्य
उपत्यका विकास प्राधिकरणमार्फत २ करोड १ लाख ८४ हजार ९६३ रुपैयांको बजेट विनियोजन नई ६ करोड ६० लाख ४७हजार ७ सय ७ रुपैयामा सम्झौता र कार्यदेश भइसकेको छ। यो सम्झौता र कार्यदेशसम्म पुग्नुअधि निम्नानुसार छलफल नएको चियो।
मिति २०८०/४/३२ गते काठमाण्डौ उपत्यका विकास प्राधिकरणका नायव विकास वायुक्त नवराज प्याकुलको अध्यक्षतामा निलबाराही क्षेत्रको संरक्षण सम्बन्धमा छलफल ।
२०८१/०२/०८ गते काठमाण्डौ उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलको अध्यक्षतामा निलचाराही मन्दिर परिसरको भूक्षय नियन्त्रणका लागि डिपिआर सम्बन्धमा परामर्शदातासँग छलफस ।
काठमाण्डौ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालको अध्यक्षतामा मिति २०८१/०३/२७ गते र नायव विकास आयुक्त नवराज प्याकुरेलको अध्यक्षतामा मिति २०८१/०४/१ गते डिपिआर सम्बन्धमा छलफल ।
मिति २०८१/०५/१९ नायव विकास आयुक्त नवराज प्याकुरेलको अध्यक्षतामा डिपिआरको पुनरावलोकनका लागि छलफल ।
निलवाराही क्षेत्रको भूक्षय नियन्त्वणका लागि प्रथम पटक प्रकाशित बोलपत्र अनुसार कुनै पनि ठेक्का नपरेको हुँदा बोलपत्र सम्वन्धी कागजपत्र पुनरावलोकन गर्न केभिडिए र नगरपालिकाका प्राविधिकवीच मिति २०८१/१०/०९ गते छलफल । २०८२/०३/१९ गते नगर प्रमुखको अध्यक्षतामा नगरपालिका, केनिडिए र निर्माण व्यवसायीका प्राविधिकहरु, सरोकारवालाहरुको
तर्फका प्राविधिक ई दिलिप गसीसहितको प्राविधिक टिमले डिपिआरका सम्बन्धमा उठेका विषयमा सम्बोधन गर्न संयुक्त सर्वेक्षण गरी तत्काल निर्माण कार्य अगाडि बढाउने सहमती ।
२०८२/०३/२४ गते काठमाण्डौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त लिसा खतिवडाको अध्यक्षतामा निसबाराशी क्षेत्रमा गरिने भूक्षय नियन्त्रण कार्यमा बाताबरण संरक्षणका सम्बन्धमा छलफल ।
२०८२/०४/७ गते मध्यपुर थिमि नगर प्रमुखको अध्यक्षतामा सरोकार समितिका तर्फबाट इं दिलिप गसीसहित वैठकबाट जावा मार्ग चौडाई २.५ मिटरवाट ५ मिटर कायम गर्दै निर्माण कार्य अगाडि पढाउने निर्णय भएको।
२०८२/४/१४ गते वसेको जिल्ला समन्वय समितिका प्रमुखकी नेतृत्वमा प्रमुख जिल्ला अधिकारीसहितको जिल्लास्थित मुरक्षा निकायका प्रमुखहरु र नगरपालिकाका जनप्रतिनिधिहरु एवम् प्राविधिकहरुको बैठकको निर्णय अनुसार मिति २०८२/०४/१६ गते संयुक्तरुपमा स्थलगत अनुगमन भएको ।
२०८२ ०४ १८ गते नगर प्रमुखको अध्यक्षमा गगरपालिकाका प्राविधिक र सरोकार समितिका प्राविधिक दिलिप गसीसहितको छलफल ।
६. पहिरो नियन्त्रण प्रविधिः
पहिरो नियन्त्रणका सम्पूर्ण कार्यहरू वातावरणमैत्री र EBA प्रविधिसहित दीर्घकालीन रुपमा पहिरो नियन्त्रण हुनेछ । बाथो इन्जिनियरिङ, पाइलिङ, नेलिङ, ग्राटिङ, ग्रिड बिम लगायतका अत्याधुनिक प्रविधिहरूबाट स्थायी समाधान गरिनेछ ।
७. स्थानीय सरोकार समितिसँग समन्वयः
नगरपालिका र उपत्यका विकास प्राधिकरणद्वारा विनियोजित बजेट कार्यान्वयन गर्न स्थानीय सरोकार समितिसंग निरन्तर छलफल हुदै आएको छ। उहाँहरूकै सल्लाह अनुसार योजनासम्वन्धी डिपिआर संशोधन समेत सम्पन्न भइसकेको छ।
८. जनश्रमदान अभियानः
स्थानीय जनप्रतिनिधि, नगरवासी र भक्तजनहरूले २०८२ साल जेठ महिनादेखि सुरु गरेको जनश्रमदान अभियानमार्फत अस्थायी पहिरो नियन्त्रण तथा बाटो निर्माणको कार्य निरन्तर चलिरहेको छ
सरोकार समितिसँगको सल्लाह सहमती अनुसार आज मिति २०८२/५/३ गते नित्रवाराही वन क्षेत्रस्थित निलबाराही रिसोर्टमा विहान ७ बजे निर्धारण भएको निलबाराही मन्दिरको पश्चिमतर्फको पहिरो तथा भू-क्षष नियन्त्रणका लागि मध्यपुर थिमि नगरपालिका र काठमाण्डौं उपत्यका विकास प्राधिकरण (केभिहिए। ले कार्यान्वयन गरिने योजनाको थी डि नक्सासहितको प्रस्तुतीकरण कार्यक्रम रोकिएको हुँदा सञ्चारमाध्यम मार्फत नगरबासीहरूलाई आवश्यक जानकारी गराउन यो विज्ञप्ति जारी गरिएको छ।
निरवाराही वनक्षेत्रको पहिरो नियन्त्रण गरी मन्दिर क्षेत्रको सुरक्षा गर्दै यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, स्थानीयस्तरमा व्यवसाय र रोजगारी सिर्जना गरी आर्थिक विकास गर्न मध्यपुर थिमि नगरपालिका सक्रिय रूपमा लागिरहेको छ ।








प्रतिकृया