बागमती प्रदेश सरकार विस्तारको तयारी, पाँच मन्त्री नियुक्त हुने
प्रकाशित मिति
२०८२ श्रावण ३० गते, शुक्रबार ०२:२९
श्रावण ३०,२०८२ काठमाडौं—बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार विस्तारको तयारी गरेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारमा १४ सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था भए पनि हाल पाँच मन्त्रालय रिक्त छन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार यी पदमा छिट्टै मन्त्री नियुक्त हुने तयारी भइरहेको छ।
२० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन एमालेका ६ र कांग्रेसका २ मन्त्रीसहित पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। कांग्रेस र एमालेबीचको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसले अझै ५ मन्त्रालय पाउने भएको हो।
नियुक्त हुन बाँकी रहेका मन्त्रालयमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, युवा तथा खेलकुद, र सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन्।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया