• २१ असोज २०८३, बुधबार
  • ३ः१४ राती

३४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रकाशित मिति

२०८२ श्रावण १८ गते, आईतवार १२:४८

श्रावण १८, २०८२ काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ। समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय र निकायहरूमा सरुवा गरिएको हो।

National Life

मन्त्रालयका अनुसार उपसचिवहरूको सरुवा सचिव रविलाल पन्थको नेतृत्वमा भएको निर्णयअनुसार गरिएको हो। शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको जनाइएको छ।

हेर्नुस् सूची

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया