ह्वातै बढ्यो सुनको मूल्य, आज कति छ प्रतितोला ?
प्रकाशित मिति
२०८२ श्रावण १८ गते, आईतवार ११:०५
श्रावण १८, २०८२ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेको हो।

यस वृद्धिपछि छापावाल सुनको मूल्य तोलाको १ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा यो दर उच्च हो भने यसले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको असर नेपाली बजारमा पनि परेको संकेत गर्छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर २ हजार २५० रुपैयाँमा पुगेको छ।
महासंघले दैनिक रूपमा अन्तर्राष्ट्रिय बजारको मूल्य, भन्सार शुल्क र डलरको विनिमय दरको आधारमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
Recent News
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया